काठमाडौं : अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ ।
काबुलको सुन्नी मस्जिदमा हिजो बेलुका भएको वम विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
गएको शुक्रवार पनि विभिन्न ठाउँमा बम आक्रमण भएको थियो ।
तपाइँको प्रतिक्रीया