२०८२ जेठ २२ बुधबार

राशिफल

नेपाल र जिम्बाब्वेको ‘ए’ टोलीबीच पहिलो एक दिवसीय क्रिकेट श्रृङ्खला आज हुँदै

काठमाण्डौ :  नेपाल र जिम्बाब्वेको ‘ए’ टोलीबीच आज पहिलो एक दिवसीय क्रिकेट श्रृङ्खला हुँदैछ । खेल बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ ।

विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले जिम्बाब्वेको ‘ए’ टोलीसँग तीन एक दिवसीय र तीन टी–२० अभ्यास खेल खेल्न लागेको हो ।