२०८२ जेठ २० सोमबार

राशिफल

जाजरकोटमा हावाहुरीका कारण ६ वटा घरमा क्षति

काठमाडौं  :  जाजरकोटमा हावाहुरीले ६ वटा घरमा क्षति पुर्याएको छ ।

गएराति चलेको हावाहुरीले भेरी नगरपालिका ३ मा ६ वटा घरमा क्षति पुर्याएको हो ।

स्थानीय बासिन्दाका घर तथा पालिका चुनावका लागि स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा समेत क्षति पुगेको प्रमुख निर्वाचन अधिकृत यज्ञराज आचार्यले जानकारी दिए ।