काठमाण्डौं : रोयल्स च्यालेन्जर्स बैंगलोर इन्डियन प्रियिमर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा गुजरात टाइटान्ससँग पराजित छ ।
शनिबार भएको खेलमा बैगलोर गुजरातसँग ६ विकेटले पराजित भएको हो ।
मुम्बईमा बैंगलोरले दिएको १७१ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १७४ रन बनायो ।
गुजरातका लागि राहुल तेवातियाले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै डेभिड मिलरले ३९ रन बनाउँदा सुभमन गिलले ३१ रनको योगदान गरे ।
तपाइँको प्रतिक्रीया