२०८२ जेठ २२ बुधबार

राशिफल

आज सुन प्रतितोला ९९ सय हजार रुपैयाँ कारोवार हुँदै

काठमाण्डौ :सुन चाँदीको भाउ आज सामान्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९९ सय हजार रुपैयाँ तोकेको छ ।

यस्तै, चाँदी पनि आज तोलामा २० रुपैयाँले घटेर एक हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।