२०८२ जेठ २२ बुधबार

राशिफल

आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ खेल्दै

काठमाण्डौ  : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् ।

खेल मुम्बईमा बेलुका पौने ८ बजे हुनेछ । आज दिल्लीलाई हराएर लखनउ दोस्रो स्थानमा उक्लने योजनामा छ ।