२०८२ जेठ २५ शनिवार

राशिफल

विदाको निर्णय चन्द्रमा हेरेर हुन्छ, भोलि सार्वजनिक विदा छैन्

काठमाडौं : मुस्लिम धर्मावलम्बीको चाड इदको अवसरमा सोमबार विदा हुने भनिएको थियो, तर आइतबार साँझ चन्द्रमा नदेखिएपछि विदा नहुने भएको गृह मन्त्रालयले जनाएको छ ।

सोमबार साँझ चन्द्रमा देखिए पर्सी मंगलबार विदा गर्न आयोगले सिफारिस गर्ने उनले बताए ।