२०८२ जेठ २१ मङ्गलबार

राशिफल

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घट्यो

काठमाण्डौ :  कारोवार हुने साताको दोस्रो दिन आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको ९९ सय हजार रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार २ सय रुपैयाँमा झरेको छ ।

सुनको भाउ हिजो तोलामा २ सय रुपैयाँले घटेर ९९ सय हजार रुपैयाँ कायम भएको थियो । हिजो कायम भएको भाउमा आज फेरि आठ सय रुपैयाँले घटेको हो ।

तर आज चाँदी भने तोलामा १० रुपैयाँले घटेर एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।