२०८२ जेठ २६ आइतबार

राशिफल

कार र मोटरसाईकल ठोक्किँदा दुई जनाको ज्यान गयो

काठमाडौं  : कास्कीको अन्नपूर्णमा कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो ।

सविनाको घटनास्थलमै मृत्यु भएको थियो भने जीतबहादुरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।