२०८२ जेठ २१ मङ्गलबार

राशिफल

नेपालमा पर्यटक आगमन घटे

काठमाडौं : सन् २०२२ को चौथो महिना अप्रिलमा अघिल्लो महिना मार्चको तुलनामा पर्यटक आगमन घटेको छ ।

मार्चमा कोरोना भाइरसको महामारी सुरु भएयतासंगै सर्वाधिक९४२ हजार ६ जना संख्यामा पर्यटक आएका थिए ।

तर, अप्रिलमा भने पर्यटक आगमन मात्र ३५ हजार ८७१ जना रहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

सन् २०२१ मा कोरोना भाइरसको महामारीको प्रभाव उच्च थियो । सोही वर्षको चौथो महिनामा आगमन मात्र १ हजार ४६८ जना रहेको थियो ।