काठमाण्डौं : सरकारले भोलि सार्वजनिक बिदा दिएको छ।
इद उल फित्रका अवसरमा बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।
तपाइँको प्रतिक्रीया