काठमाण्डौ : केही दिनयता भने सुनको भाउ लगातारजसो घटिरहेको छ ।
हिजो सोमवार तोलामा आठ सय रुपैयाँले घटेको सुनको भाउ आज मङ्गलवार फेरि एक हजार रुपैयाँले घटेर ९७ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज पनि हिजोजस्तै तोलाको एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाइँको प्रतिक्रीया