२०८२ जेठ २१ मङ्गलबार

राशिफल

चुनावले प्रहरीको जागिर छाड्न बाध्य बनायो

काठमाडौं: धनुषामा नेपाल प्रहरीका दुई जना पूर्वअधिकारी चुनावी मैदानमा आएका छन् । एक जना सेवानिवृत्त प्रहरी नायव उपरीक्षक डीएसपी र अर्को वरिष्ठ प्रहरी उपरीक्षक पदबाट राजीनामा दिएर स्थानीय तहको निर्वाचनको प्रतिस्पर्धामा छन् ।

केही महिनाअघि मात्रै डीएसपीबाट सेवानिवृत्त भएका महेन्द्र महतो मिथिला नगरपालिकाको मेयरमा र पूर्वएसएसपी गोविन्द साह विदेह नगरपालिकाको मेयरमा उम्मेदारी दिएका छन् ।