काठमाडौं : कारोवार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले सस्तो भएको छ ।
हिजो बिहीबार एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज ९८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।
तपाइँको प्रतिक्रीया