२०८२ जेठ २१ मङ्गलबार

राशिफल

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक

काठमाडौं  : गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ ।

राष्ट्रिय खेलकुद परिषद राखेपले शनिबार एक कार्यक्रममा गर्दै युवा तथा खेलकुद मन्त्रि महेश्वर गहतराज र राखेपका सदस्यसचिब टंकलाल घिसिङले लोगो र मस्कट सार्वजनिक गरे।

यस्तै नवौंको नारा समेत सार्वजनिक गरिएको छ । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका हुन् । लोगो र मस्कट  खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिएको हो ।