काठमाण्डौ : साताको पहिलो दिन आज सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९८ हजार ६ सय रुपैयाँमा पुगेको छ।
यस्तै, चाँदी तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाइँको प्रतिक्रीया