२०८२ जेठ २८ मङ्गलबार

राशिफल

दिल्ली क्यापिटल्सका एक खेलाडीमा कोरोना संक्रमण

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएलको फ्रेन्चाइजी टोली दिल्ली क्यापिटल्सका एक सदस्यलाई कोरोना संक्रमण भएको छ।

दिल्ली टोलीका सबै सदस्यले आइतबार बिहान पीसीआर परीक्षण गराएका थिए।

आईपीएल व्यवस्थापनले रिपोर्ट नआएसम्म दिल्ली टोलीका सबै सदस्यलाई कोठामा बस्न आदेश दिएको छ।