काठमाडौं : साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १८. १८ अंकले बढेर २ हजार २ सय ५६ दशमलव ५७ अंकमा पुगेको छ ।
पछिल्लो समय लगातार जसो घटिरहेको बजार आइतबार पनि कारोबारको अधिकांश समय नकरात्मक देखिएको थियो । अन्तमा बजार बन्द हुँदा दोहोरो अंकले बढेको हो । नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने सुधार देखिएको छैन ।
तपाइँको प्रतिक्रीया