२०८२ असार २ सोमबार

राशिफल

सुनको भाउ आज ७ सय रुपैयाँले घट्यो

काठमाण्डौ  :  सुनको भाउ आज ७ सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९८ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९८ हजारमा झरेको हो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।