२०८२ असार २ सोमबार

राशिफल

सुनको भाउ आज एक हजार रुपैयाँले घट्यो

काठमाण्डौ  :  सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा ९७ हजार रुपैयाँमा झरेको छ । हिजो सुनको भाउ तोलामा ९८ हजार रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय ४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।