२०८२ जेठ ३१ शुक्रबार

राशिफल

रुस–युक्रेन युद्धको कारण , साउदी अरबको तेल कम्पनी सबैभन्दा मूल्यवान् बन्यो

All the effects are created with gradient mesh, blending and transparent effects. Open the file only in transparency supported software.

काठमाडौं : साउदी अरबको तेल कम्पनी ‘साउदी आरामको’ विश्वको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ । अमेरिकी प्रविधि कम्पनी एप्पललाई उछिन्दै ‘साउदी क्राउन’को लगानी रहेको साउदी आरामको विश्वकै मूल्यवान् कम्पनी बनेको हो ।

रुस–युक्रेन युद्धको प्रभावका कारण विश्वभरमा आएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारणले साउदी आरामकोलाई फाइदा भएको छ । विश्वभर कच्चा तेलको मूल्यमा उच्च वृद्धि आउँदा त्यसको प्रत्यक्ष फाइदा साउदी आरामकोले उठाएको हो ।

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार हाल अमेरिकी प्रविधि कम्पनी एप्पलको बजार मूल्य २.३७ ट्रिलियन अमेरिकी डलर छ । जबकि, साउदी अरबको तेल कम्पनीको बजार मूल्य २.४३ ट्रिलियन अमेरिकी डलर पुगेको छ ।

यसअघि, यस वर्षको सुरूमा एप्पलको बजार मूल्य ३ ट्रिलियन डलर पुगेको थियो । बजार मूल्य ३ ट्रिलियन डलर पुगेसँगै एप्पल धर्तीको सबैभन्दा धनी र उक्त सफलता हासिल गर्ने सबैभन्दा पहिलो कम्पनी बनेको थियो । तर, विस्तरै सेयर मूल्य घट्दा कम्पनीको बजार मूल्य घटेर २.३७ ट्रिलियन डलरमा आइपुगेको छ ।

साउदी अरबको तेल उत्खनन र बिक्रेता कम्पनी साउदी आरामको सन् २०१९ मा २ ट्रिलियन बजार मूल्य भएको कम्पनीको बनेको थियो । तर, पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा खनिज तेलको मूल्यमा आएको मूल्यवृद्धिले कम्पनीलाई विश्वकै सबैभन्दा उच्च मूल्यवान् कम्पनीको दर्जा दिएको छ ।

साउदी अरबको तेल कम्पनी ‘साउदी आरामको’ विश्वको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ । अमेरिकी प्रविधि कम्पनी एप्पललाई उछिन्दै ‘साउदी क्राउन’को लगानी रहेको साउदी आरामको विश्वकै मूल्यवान् कम्पनी बनेको हो ।

रुस–युक्रेन युद्धको प्रभावका कारण विश्वभरमा आएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारणले साउदी आरामकोलाई फाइदा भएको छ । विश्वभर कच्चा तेलको मूल्यमा उच्च वृद्धि आउँदा त्यसको प्रत्यक्ष फाइदा साउदी आरामकोले उठाएको हो ।

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार हाल अमेरिकी प्रविधि कम्पनी एप्पलको बजार मूल्य २.३७ ट्रिलियन अमेरिकी डलर छ । जबकि, साउदी अरबको तेल कम्पनीको बजार मूल्य २.४३ ट्रिलियन अमेरिकी डलर पुगेको छ ।

यसअघि, यस वर्षको सुरूमा एप्पलको बजार मूल्य ३ ट्रिलियन डलर पुगेको थियो । बजार मूल्य ३ ट्रिलियन डलर पुगेसँगै एप्पल धर्तीको सबैभन्दा धनी र उक्त सफलता हासिल गर्ने सबैभन्दा पहिलो कम्पनी बनेको थियो । तर, विस्तरै सेयर मूल्य घट्दा कम्पनीको बजार मूल्य घटेर २.३७ ट्रिलियन डलरमा आइपुगेको छ ।

साउदी अरबको तेल उत्खनन र बिक्रेता कम्पनी साउदी आरामको सन् २०१९ मा २ ट्रिलियन बजार मूल्य भएको कम्पनीको बनेको थियो । तर, पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा खनिज तेलको मूल्यमा आएको मूल्यवृद्धिले कम्पनीलाई विश्वकै सबैभन्दा उच्च मूल्यवान् कम्पनीको दर्जा दिएको छ ।साउदी अरबको तेल कम्पनी ‘साउदी आरामको’ विश्वको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ । अमेरिकी प्रविधि कम्पनी एप्पललाई उछिन्दै ‘साउदी क्राउन’को लगानी रहेको साउदी आरामको विश्वकै मूल्यवान् कम्पनी बनेको हो ।