२०८२ जेठ ३१ शुक्रबार

राशिफल

युक्रेनको एक शहर रुसले गर्यो कब्जा

काठमाडौंं : युक्रेनको रुबिझ्ने शहर रुसका सैनिकहरूको नियन्त्रणमा पुगेको त्यहाँका मेयरले पुष्टि गरेका छन् ।

युक्रेनी सैनिकहरू शहरबाट पछि हट्न बाध्य भएको पनि उनले बताए ।

रुसी सैनिकहरूको गोलीको वर्षा युक्रेनी सैनिकहरूले झेल्न नसकेको जानकारी पनि उनले  दिए ।