काठमाडौं : काठमाडौं महानगरपालिकाको उपप्रमुख पदको १०० मत गन्दा नेकपा एमालेकी उमेदवार सुनीता डंगोल अगाडि देखिएकी छन् ।
१०० मत गन्दा उपप्रमुखमा सुनीताले ३३ मत ल्याउँदा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उमेदवार रनोह्वर श्रेष्ठले ११ मत पाएका छन् ।
तपाइँको प्रतिक्रीया