काठमाडौं : बैतडीको मेलौली नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुवै पदमा अग्रता बनाएको छ । ७४८ मत गन्दा मेयरमा एमालेले ३९५ तथा उपप्रमुखमा ३१५ प्राप्त गरेको छ ।
यता नेपाली काँग्रेसले प्रमुख पदमा १६७ र उपप्रमुखमा १९० मत प्राप्त गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले प्रमुख पदमा १४८ मत र उपप्रमुखमा १६२ मत प्राप्त गरेको छ ।
तपाइँको प्रतिक्रीया