२०८२ जेठ २२ बुधबार

राशिफल

देउवाको गृहपालिकामा काँग्रेसले विजय

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिकामा काँग्रेसले अग्रता छ।

मतगणना हुँदा गन्यापधुरा गाउँपालिकामा अध्यक्ष पदमा काँग्रेसका उम्मेदवार इन्द्र कार्कीले १३०९ र नेपाली काँग्रेस बिपीका सुरेन्द्र मालीले ५६७ मत पाएका छन्। नेकपा एकीकृत समाजवादीका नरबहादुर विष्टले १७८ मत प्राप्त गरेका छन्।

यस्तै उपाध्यक्षमा काँग्रेसका उम्मेदवार ज्ञानु सेटीले १२५७ र एमालेका उम्मेदवार इन्द्र महराले ५८७ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रबाट चन्द्रबहादुर मल्लले ३१२ मत प्राप्त गरेका छन्।