२०८२ जेठ २१ मङ्गलबार

राशिफल

काठमाडौंमा सिर्जना सिंहले अग्रता

काठमाडौं : स्थानीय तहको निर्वाचन अन्तरगत काठमाडौं महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसका मेयर पदका उमेदवार सिर्जना सिंहले अग्रता लिएकी छिन् ।

अपरान्ह १ : ३० बजेसम्ममा उनले ३६ मत प्राप्त गरेकी छिन्। यसैगरी स्वतन्त्र उमेद्वार बालेन साहले ३१ मत पाएका छन् ।

त्यसैगरी नेकपाएमाले का केशव स्थापितले २० मत प्राप्त गरेका छन् । वडा नम्बर १ मा हालसम्म १०० र वडा नम्बर ३२ मा २५ मतको गणना गरिएको छ ।