२०८२ जेठ २१ मङ्गलबार

राशिफल

बझाङको तलकोट गाउँपालीकामा एमालेको विजय

काठमाडौं : बझाङको तलकोट गाउँपालीकाको अध्यक्षमा एमालेका कलकबहादुर रोकायले अग्रता लिएका छन्। १०० मतगणना गर्दा एमालेबाट रोकायाले ५३ मत ल्याएका हुन्।

यस्तै नेकपा एकीकृत समाजवादीबाट नारायण धामीले ३९ मत ल्याएका छन्। यस्तै उपाध्यक्षमा एमालेबाट पार्वती भण्डारीले ४१, काँग्रेसबाट जयकुमारि ऐडीले ५५ मत ल्याएकी छिन्।

वडाअध्यक्षतर्फ एमालेबाट रामचन्द्र रावल ५५, काँग्रेसबाट रोशन कुँवर ४९ मत ल्याएका छन्।