काठमाडौं : भरतपुर महानगरपालिकामा ५५ मत गणना गर्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेका छन् ।
सुवेदीले २३ मत पाउँदा गठबन्धनको तर्फबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी रेनु दाहालले १९ मत मात्रै प्राप्त गरेकी छिन । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ७ मत पाएका छन् ।
तपाइँको प्रतिक्रीया