काठमाडौं : सुर्खेतको वीरेन्द्र नगरनगरपालिकामा ७९८ मत गणनामा सकिएको छ । शनिबार दिउँसो ४ बजेसम्मको मतगणनाअनुसार एमालेका मेयरका उम्मेदवार मोहनमाया भण्डारीले ३१० र उपमेयरका उम्मेदवार निलकण्ठ खनालले ३३९ मत पाएका छन् ।
यस्तै नेपाली काङ्ग्रेस मेयर उम्मेदवार उपेन्द्र बहादुर खड्काले ३८४ मत पाउँदा माओवादी केन्द्रका माओवादी केन्द्रकी शान्ति ढकालले २६४ मत पाएकी छन् । यस्तै राप्रपाका मेयर उम्मेदपारले १०४ मत पाएका छन् ।
तपाइँको प्रतिक्रीया