२०८२ जेठ २७ सोमबार

राशिफल

बाजुरामा एमाले र कांग्रेसका बिच विवाद

काठमाडौं : बाजुराको हिमाली गाउँपालिकाको मतगणना स्थलमा एमाले र कांग्रेसका कार्यकर्ताबिच विवाद हुँदा हवाई फायर भएको छ ।

शनिबार मतगणना स्थलमा एमाले र कांग्रेसका कार्यकर्ताबीच धादली हुँदा हवाई फाएर गरिएको हो ।

गाउँबाट मतगणना स्थलमा मतपेटीका ल्याउने क्रममा शिल भाचिएको विषयमा विवाद हुँदा अवस्था तनावग्रस्त भएपछि हवाई फाएर गरिएको प्रहरीले जनाएको छ ।

विवादले उग्ररूप लिदा नेपाल प्रहरीले ९ राउण्ड हावाई फायर गरेको जनाएको हो ।