काठमाडौं : काठमाडौं महानगरको जारी मतगणनामा एक हजार मत गनीरहदा महानगरको स्वतन्त्रबाट मेयरको उम्मेदवार बनेका बालेन साहले अग्रता कायमै राखेका छन् ।
हालसम्म उनले ४ सय ८० मत प्राप्त गरेका छन् । त्यस्तै २ सय ८० मतसहित गठबन्धनकी उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा रहेकी छिन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापित भने जम्मा दुई सय मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
तपाइँको प्रतिक्रीया