काठमाडौँ : लुम्बिनी भ्रमणमा रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीको होटल पवन प्यालेसमा छलफल गरिरहेका छन्।
२५६६ औँ बुद्धजयन्तीका अवशरमा लुम्बिनीमा हुने कार्यक्रममा सहभागी हुनका लागि मोदी र देउवा लुम्बिनी आएका छन्।
तपाइँको प्रतिक्रीया