२०८२ असार २ सोमबार

राशिफल

आज शेयर बजार ८४.९० अंकले घट्यो

काठमाडौं : साताको पहिलो दिन शेयर बजारमा ओरालो झरेको छ । कारोबारको सुरुवातबाटै ओरालो लागेको नेपाल स्टक एक्सेन्च नेप्से परिसुचक आज अन्तिम समयसम्म आउँदा ८४.९० अंकले घटेर २२६.५२ को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका २२१ कम्पनीको ३५ लाख ९५ हजार ७४८ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ६४ करोड ४० लाख ९६ हजार १९२ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको शेयर घटेको छ ।

कम्पनीहरू छन् । सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य ४।९६ प्रतिशतले बढेर एक हजार ३ सय ९६ रूपैयाँ पुगेको छ ।