काठमाडौं : रुसले ९ सयभन्दा धेरै युक्रेनी सैनिकले आत्मसमर्पण गरेको बताएको छ।उनीहरुलाई अहिले आफ्नो नियन्त्रणमा रहेको भू–भागमा रहेको कारागारमा राखिएको रुसले बताएको छ ।
रुसको रक्षा मन्त्रालयका अनुसार युक्रेनको मारिउपोल सहरको अजोभ्स्टल स्टिल कारखानामा रहेका उनीहरुले आत्मसमर्पण गरेका हुन्।
युक्रेनले दुई पक्षबीच भएको सम्झौताअनुसार आफ्ना सैनिकलाई आत्मसमर्पण गर्न निर्देशन दिएको थियो।
तपाइँको प्रतिक्रीया