२०८२ जेठ २२ बुधबार

राशिफल

आज जेठ ६ गते शुक्रबार, हेर्नुहोस तपाईको राशिफल

मेष : 
चु, चे, चो, ला, लि, लु, ले, लो, अ सजिलै अरुको विश्वास जित्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आकस्मिक धन लाभ हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

 

मिथुन : 
का, कि, कु, घ, ङ, छ, के, को, हा आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

 

सिंह :
मा, मि, मु, मे, मो, टा, टि, टु, टे  मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वस्त्र पनि लाभ हुनेछ ।

 

तुला :
रा, रि, रु, रे, रो, ता, ति, तु, ते आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वाहन सुख पनि मिल्नेछ ।

धनु : 
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्राविधिक क्षेत्रबाट लाभ मिल्नेछ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।

 

कुम्भ  : 
गु, गे, गो, सा, सि, सु, से, सो, दा कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।

 

वृष  : 
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो  आज गरेका काममा ढिलासुस्ती हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ ।

 

कर्कट  : 
हि, हु, हे, हो, डा, डि, डु, डे, डो  आज धना हात पर्न सक्छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

 

कन्या  :
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो  आज आयव्यय बराबरी खालको दिन छ । घर परिवारमा झैझमेलाको अवस्था आउला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।

 

वृश्चिक   : 
तो, ना, नि, नु, ने, नो, या, यि, यु आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।

 

मकर  :
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ । घरायसी विवाद बढ्नेछ । चोटपटक पनि लाग्न सक्नेछ ।

 

मीन  :
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले व्यक्तित्वमै निखारता पनि ल्याउनेछ ।