काठमाण्डौं : यतिबेला ललितपुर महानगरपालिकाको मतगणना जारी रहेको छ । शनिबार दिउँसो पौने २ बजेको अध्यावधिक विवरणअनुसार मेयरका उम्मेदवार चिरिबाबु महर्जनले २५ हजार मत कटाएका छन् ।
उनले २५९८१ मत पाउँदा एमालेका मेयर पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १५०३७ मत पाएका छन् ।
यस्तै उपमेयरका उम्मेदवार मञ्जली शाक्यले मत पाउँदा १४६१० बाबुराज बज्राचार्यले ९६९६ मत पाएका छन् ।
तपाइँको प्रतिक्रीया