काठमाडौं : धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा नेकपा एमालेका सुखदेव यादव जितेका छन्।निवर्तमान मेयर नेपाली कांग्रेसका योगेन्द्र पजियारलाई ६१३ मतान्तरले हराउँदै यादव मेयरमा निर्वाचित भएका छन्।
उनले ७ हजार ९१३ मत ल्याएका छन् भने पजियारले ७ हजार ३ सय मत ल्ययाका गरेका छन्।पराजित भएका पजियार कांग्रेस धनुषा जिल्लाका सभापति पनि हुन्। नगरपालिकाको उपमेयरमा भने कांग्रेसले जितेको छ।
तपाइँको प्रतिक्रीया