२०८२ जेठ २१ मङ्गलबार

राशिफल

सरकारले इन्धनको मूल्य फेरी बढाउदै

All the effects are created with gradient mesh, blending and transparent effects. Open the file only in transparency supported software.

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने संकेत गरेको छ । एक साताको अवधिमा दुई पटक इन्धनको मूल्य बढाएको भन्दै सरकारको आलोचना भइरहेको बेलामा नीति तथा कार्यक्रमले अझै मूल्य बढ्न सक्ने संकेत गरेको हो ।

मंगलबार सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पेट्रोलियम पदार्थको मूल्य लागतमा आधारित बनाउँदै स्वचालित मूल्य प्रणालीमा लगिने जानकारी दिइन् ।