२०८२ जेठ ३० बिहीबार

राशिफल

हरिकृष्णलाई उछिन्दै ललितपुरको मेयरमा दोहोरिए चिरिबाबु, व्यञ्जनकारले स्वीकारे हार

काठमाण्डौं : ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन पुनः दोहोरिएका छन् ।

गठबन्धनबाट उम्मेदवार बनेका महर्जनले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई पराजित गरेका हुन् ।

व्यञ्जनकारले हार स्वीकार गर्दै गठबन्धनका संयुक्त उम्मेदवार चिरिबाबु महर्जनलाई बधाई दिइसकेका छन्।