२०८२ जेठ ३० बिहीबार

राशिफल

प्रदेश लोकसेवाले माग्यो विभिन्न पदमा यत्ति धेरै कर्मचारी

काठमाडौं  :  प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले स्वास्थ्य सेवा तर्फको चौथो तहका प्राविधिक पदहरूका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन सार्वजनिक गरेको छ ।आयोगले  कुल २६६ पदमा दरखास्तका लागि आवेदन माग गरेको हो ।परिक्षार्थीले परीक्षाका लागि अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् ।