२०८२ असार २ सोमबार

राशिफल

आज पनि सुनको भाउ उकालो लाग्यो

काठमाडौं   : आज सुन र चाँदीको मूल्य बढेको छ । विगत तीन दिनदेखि स्थिर रहेको मूल्य बुधबार भने केही बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार दुई सय रूपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको प्रतितोला मूल्य ५ रुपैयाँले बढेर १ हजार २७५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ ।