काठमाडौं ः नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले पैसाको खोलो बगाएको आरोप लगाएका छन्।
पोखरा महानगरपालिकामा उपमेयरसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा उपमहासचिव गुरुङले पोखराका कुना कुनामा रहेका बस्तीमा पैसाको खोलो बगाएर परिणाम उल्ट्याउने काम गरिएको आरोप लगाएका हुन्।
तपाइँको प्रतिक्रीया