२०८२ जेठ ३१ शुक्रबार

राशिफल

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जेठ २० गते बस्ने

काठमाण्डौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जेठ २० गते बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्चुअल बैठक बस्ने नेता गिरिराजमणि पोखरेलले बताए।

केन्द्रीय समिति बैठकबाट अपूर्ण केन्द्रीय समितिले पूर्णता दिनुका साथै पदाधिकारीको समेत टुंगो लाग्ने बताएको छ।