२०८२ जेठ ३१ शुक्रबार

राशिफल

काँग्रेसले पहिचान गुमायो : ओली

काठमाण्डौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले आफ्नो पहिचान गुमाएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सत्ता स्वार्थ टिकाउन र सत्ताको किलोमा बाँधेर आफुलाई खोज्न थालेको बताए ।

उनले काँग्रेसको आफ्नो नीति कार्यक्रम नरहेको भन्दै नेपाल र नेपालीको विकास, समृद्धि, राष्ट्रिय विकास, सम्मान अभिवृद्धिका लागि काँग्रेससँग कुनै नीति नभएको बताए ।