२०८२ जेठ ३२ शनिवार

राशिफल

३० महिनापछि भक्तपुरको प्रसिद्ध स्वर्णद्वार र तलेजु नागरिकका लागि खुला

काठमाण्डौ  : बन्द भएको ३० महिनापछि भक्तपुरको प्रसिद्ध स्वर्णद्वार र तलेजु नागरिकका लागि खुला गरिएको छ ।

कोरोना महामारीका कारण २०७६ साल चैतदेखि नागरिकका लागि बन्द भएको भक्तपुरको दरबार स्क्वायरमा रहेको स्वर्णद्वार र त्यसभित्रको भक्तपुर तलेजु हिजोदेखि नागरिक लागि खुला गरिएको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमण सुरु भएपछि भाइरसको जोखिमलाई मध्यनजर गर्दै बन्द गरिएको थियो ।