काठमाण्डौ : सुनको भाउ फेरि ९८ हजार रुपैयाँमा पुगेको छ ।
हिजो तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँमा पुगेको छ ।
चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा पुगेको छ ।
तपाइँको प्रतिक्रीया