काठमाण्डौं : सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ।
सल्यानको बागचौर नगरपालिका ९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका २ शारदा खोलामा दुर्घटनामा भएको हो।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।
तपाइँको प्रतिक्रीया