काठमाण्डौं : रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ ।
डिपोमा तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय प्रहरीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खनाउने क्रममा आगलगी भएको हो ।
रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले अगलागी नियन्त्रणमा आएको बताए ।
तपाइँको प्रतिक्रीया