२०८२ जेठ २४ शुक्रबार

राशिफल

‘रुस्लान एफएम पुनः सञ्चालनमा

काठमाण्डौं : कोभिडको कारणले सञ्चालन रोकिएका ‘रुस्लान एफएम ९५.२’ पुनः सञ्चालनमा आएको छ । ‘रुस्लान एफएम ९५।२’ ले गीतलाई मात्र प्राथमिकता दिने गरेको छ । सर्वाधिक रुचाइएको नयाँ तथा पुराना सङ्गीतकर्मीहरूको रचना नेपाली श्रोतामाझ पुर्याइरहेको एफएमले नेपाली सङ्गीतकर्मीहरूलाई विशेष ठाउँ प्रदान गर्ने गरेको छ । नेपाली गीतका साथसाथै ‘रुस्लान एफएम ९५.२’ मा लोकप्रिय हिन्दी तथा अंग्रेजी गीतहरु पनि सुन्न सकिने छ ।