काठमाण्डौं : बागमती प्रदेशसभाको बैठक भोलि सम्मका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले शनिबार विहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
शुक्रबार बसेको प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गत २ वटा बैठकहरू भएको थियो । पहिलो बैठकमा दलहरुले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो धारणा राखेका थिए ।
तपाइँको प्रतिक्रीया